कस्तो मत सदर हुन्छ कस्तो बदर भन्नेबारे तपाईँलाई कति ज्ञान छ?
यसरी छाप लगाए सदर कि बदर ?
सात वटा लहरमा सात वटा चिह्न भएको कोठामा छाप लगाउनु पर्छ।
सदर कि बदर ?
सात वटा लहरमा अलग अलग पार्टी र उम्मेदवारलाई तपाईँले भोट दिन सक्नुहुन्छ।
सदर कि बदर ?
सदर कि बदर ?
सदर कि बदर ?
सदर कि बदर ?
सदर कि बदर ?
यसमा धेरै कन्फ्युज हुन्छन्। मतपत्रमा मतपत्र-६ लेखिएकोमा दुई वटा लहर हुन्छन् र त्यसमध्येबाट दुई जना वडा सदस्य छान्नु पर्ने हुन्छ। यसमा एकै लहरका दुई वा एक लहरको एउटा र अर्को लहरको अर्को चिह्नमा मत दिन सक्नुहुन्छ।
सदर कि बदर ?
सदर कि बदर ?
दुई वटा कोठाको बीचमा लगाइएका कारण पहिलो लहरको मत बदर हुन्छ। तर स्थानीय तह निर्वाचनको मतगणना निर्देशिका अनुसार अरु पदको मत भने सदर हुन्छ।
सदर कि बदर ?
सदर कि बदर ?
सदर कि बदर ?
You got {number correct}/{number of questions} correct answers
भिडियो हेर्न क्लिक गर्नुस्
https://www.facebook.com/ecnofficial/videos/347788894083396
धन्यवाद
http://www.mysansar.com
You got {number correct}/{number of questions} correct answers
गजब !
बधाई छ !
तपाईँलाई धेरै ज्ञान रहेछ। थोरै गलत भएको रहेछ। त्यसमा ध्यान दिनुहोला।
यो भिडियो हेर्नुस्
https://www.facebook.com/ecnofficial/videos/347788894083396
धन्यवाद
http://www.mysansar.com
You got {number correct}/{number of questions} correct answers
गजब ! तपाईँले अरुलाई पनि सिकाउन सक्नुहुन्छ।
थोरै कन्फ्युजन तपाईँले भिडियो हेरेर हटाउन सक्नुहुन्छ।
https://www.facebook.com/ecnofficial/videos/347788894083396
धन्यवाद
http://www.mysansar.com